मध्यम वर्गीय युवाहरु सच्चिनु पर्छ: नरेश रेग्मी
आईतवार
८ ,
चैत्र
२०७७
Editor
93
राजनीतिमा पुस्ता हस्तांतरण विषयक कार्यक्रममा विद्यार्थी नेता नरेश रेग्मीले मध्यम वर्गीय युवाहरुले ईमानदारी पूर्वक आफ्नो समाजको अध्ययन गर्न जरूरी रहेको बताए । मध्यम वर्गीय परिवारका विद्यार्थी युवाहरु सच्चिए मात्र नेपालको विकास सम्भव भएको उनले ठहर गरे । मधेश मीडिया हाउसमा एस टुगेदर वी क्यान द्वारा आयोजित कार्यक्रममा कानून, समाजशास्त्र, अर्थशास्त्र शिक्षा लगायत क्षेत्रमा अध्ययनरत रहेका विद्यार्थीहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।