शनिबार ४, बैशाख २०७८ Sat,17 Apr 2021

मध्यम वर्गीय युवाहरु सच्चिनु पर्छ: नरेश रेग्मी



आईतवार ८ , चैत्र २०७७

 राजनीतिमा पुस्ता हस्तांतरण विषयक कार्यक्रममा विद्यार्थी नेता नरेश रेग्मीले मध्यम वर्गीय युवाहरुले ईमानदारी पूर्वक आफ्नो समाजको अध्ययन गर्न जरूरी रहेको बताए । मध्यम वर्गीय परिवारका विद्यार्थी युवाहरु सच्चिए मात्र नेपालको विकास सम्भव भएको उनले ठहर गरे । मधेश मीडिया हाउसमा एस टुगेदर वी क्यान द्वारा आयोजित कार्यक्रममा कानून, समाजशास्त्र, अर्थशास्त्र शिक्षा लगायत क्षेत्रमा अध्ययनरत रहेका विद्यार्थीहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of one or more people, people standing, people sitting and indoor

Featured News

Advertisement