शनिबार ४, बैशाख २०७८ Sat,17 Apr 2021

कपिलवस्तुमा युवा जागरण अभियान नामक समिति गठन



शुक्रबार १४ , फाल्गुन २०७७

 कपिलवस्तु- 

कपिलवस्तुका युवाहरुले शिवराजमा भेला गरी समाजसेवा गर्न युवा जागरूक अभियान नामक कार्यक्रम संचालन गरेका छन । समाजिक क्षेत्रमा सक्रिय रहने जनता समाजवादी पार्टीका युवा नेता रहीश शाहको अध्यक्षतामा ५ सय १ सदस्यीय युवा जागरण समिति गठन गरिएको जनाइएको छ। युवाहरुको भेलाले रहीश शाहलाई अध्यक्षमा चयन गरेको हो । युवा जागरण अभियानले बेरोजगार युवालाई रोजगारीको व्यस्था, मजदुरहरुको हकअधिकारको पक्षमा वकालत गर्ने उद्देश्यले स्थापित गरिएको अभियानको अध्यक्षमा रहिश शाह सर्वसहमतिले नियुक्त भएका छन ।

No description available.

 

 

 

 

Featured News

Advertisement