कपिलवस्तुमा युवा जागरण अभियान नामक समिति गठन
शुक्रबार
१४ ,
फाल्गुन
२०७७
Editor
328
कपिलवस्तु-
कपिलवस्तुका युवाहरुले शिवराजमा भेला गरी समाजसेवा गर्न युवा जागरूक अभियान नामक कार्यक्रम संचालन गरेका छन । समाजिक क्षेत्रमा सक्रिय रहने जनता समाजवादी पार्टीका युवा नेता रहीश शाहको अध्यक्षतामा ५ सय १ सदस्यीय युवा जागरण समिति गठन गरिएको जनाइएको छ। युवाहरुको भेलाले रहीश शाहलाई अध्यक्षमा चयन गरेको हो । युवा जागरण अभियानले बेरोजगार युवालाई रोजगारीको व्यस्था, मजदुरहरुको हकअधिकारको पक्षमा वकालत गर्ने उद्देश्यले स्थापित गरिएको अभियानको अध्यक्षमा रहिश शाह सर्वसहमतिले नियुक्त भएका छन ।