शनिबार ४, बैशाख २०७८ Sat,17 Apr 2021

राज्यलाई निकास दिन राष्ट्रिय विद्यार्थी संघ तयार छ: मनीष मिश्रा



बिहीबार १३ , फाल्गुन २०७७

शमशाद आदिल/काठमाडौं ,

जनता समाजवादी विद्यार्थी संघ नेपाल द्वारा आयोजित राष्ट्रिय विद्यार्थी भेला कार्यक्रमलाई सम्बोधन गर्दै राज्यलाई निकास दिन राष्ट्रिय विद्यार्थी संघ तयार रहेको मनीष मिश्राले बताएका छन। संघका अध्यक्ष समेत रहेका मनीषले आफ्नो मनतब्य दिने क्रममा भने ‛ विद्यार्थीवर्गहरुको अथक मिहनत प्रयास र लगनशीलता को कारण ले नै देशमा शान्ति लोकतन्त्र र संघीयताको आएको छ। संसारमा हरेक ठाउँमा विद्यार्थी वर्ग संघर्षरत भए मात्र सफलता आएको भने। मधेशको आन्दोलनले स्थापित गरेको संघीयता भाषिक स्वतन्त्रता र सांस्कृतिक पहिचानको आन्दोलनमा विद्यार्थी वर्गको अतुलनीय सहयोग र भूमिका रहेको मिश्राले जिकिर गरे । काठमाडौं को अमृतभोग पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पार्टीका शीर्षस्थ नेताहरुले विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए।

No description available.

Featured News

Advertisement